image
image

विजय गौतम र लक्ष्मी खड्काको आवाजमा करिश्मा ढकाल र अस्मिता रनपालको अभिनयमा मौलिक लोक दोहोरी गित आधिखोला सर्बजनिक

काठमाडौँ, १, असार । एउटा आशा लाग्दो नेपाली मौलिकपन बोलेको लोकदोहोरी गित आधीँखोलाको हिजो सार्बजनिक भएको छ।पुराना सर्जक गित सङ्गीतलाई धेरै नजिकबाट नियालेका प्रखर ब्यक्ती आफैमा अतभुत क्षेमता भएका अझै भनौ पछिल्लो समय बैँस सापटी नामको गितबाट गितसङ्गीतको बजारमा फड्को मारेका गायक,सर्जक,सङ्गीतकार विजय गौतमको उत्कृष्ट शब्द सङ्गीत रहेको गितको सङ्गीत समायोजन सुनिल परियले गरेका छन भने उक्त गितमा स्वर गौतम स्वयम् र महिला आवाजमा लक्ष्मी खड्काले साथ दिएकी छिन ।

 

कमल भक्तको निर्देशनमा मुकेश हुमागाईले खिचेका भिडियोमा अमृत गौतम,करिस्मा ढकाल,अस्मिता रनपा,बिनोद परियार,इन्द्रकुमार श्रेष्ठ लगायत आधा दर्जन भन्दा धेरै कलाकारहरुको लोभलाग्दो अभिनय गरेको भिडियोमा स्याङ्जा जिल्लाको विभिन्न ठाउँको रमणीय दृश्यहरु अबलोकन गर्न सकिन्छ,भने भिडियो सम्पादन अहिलेका ब्यस्त सम्पादक अमृत चापागाईंले गरेका हुन।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।