image
image

बालेनको मत १८ हजार नाघ्यो, केशव र सिर्जनाको मत कति ?

काठमाडौँ, ४, वैशाख ।  काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बन्दै आइरहेका छन् । 

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार १६ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ९३१९ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ८३७२ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता ड‍ंगोलले १५६७४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वीमा नेकपा एसका रामेश्वर श्रेष्ठले ५०१५ र राप्रपाका  विनिता मजगैयाले ३३४९ मत प्राप्त गरेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
66.7%
perfect उत्तम
0%
surprise अचम्म
33.3%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।