image
image

काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ मा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौँ, २, जेठ ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । उनको चुनाव चिन्ह लौरो रहेको छ ।  

९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । 

यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।