image
image

ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी, आवेदन कहिलेसम्म दिन पाइने

काठमाडौँ, १४, वैशाख । ग्लोबल आइएमई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर र अफिसरका लागि केही सङ्ख्यामा कर्मचारीको माग गरेको हो । 

सिनियर अफिसरका लागि पाँच वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने अफिसरका लागि कम्तिमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैशाख २८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
33.3%
depressed निराश
33.3%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
33.3%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।