image
image

बहराइनले माग्यो नेपाली पुरुष महिला कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

काठमाडौँ, ७, वैशाख । बहराइनको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  मनमा सहरमा रहेको royal phoenicia hotel w.l.l. कम्पनीले विभिन्न पदका लागि ५५ जना पुरुष र ३५ जना महिला गरी जम्मा ९० जना कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन  बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । कामदारले खान बस्नेतसहित तलब ४८ हजार बढी पाउनेछ । इच्छुक कामदारले त्रिवेणी एच आर सोलुसन  प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख १३ गते अन्तरवार्ता दिनुपर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।