image
image

एनआइसी एशिया बैंकका सातै प्रदेशमा रोजगारीको अवरस

काठमाडौँ, १२, फागुन ।  एनआइसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि प्रदेश नं.१, मधेश प्रदेश,बागमति प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि केही र चार्टर्ड अकाउन्टेन्टमा जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले सातै प्रदेशमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।