image
image

बेलायतले अन्तराष्ट्रिय करोडपति लगानीकर्ताहरुलाई उपल्ब्ध गराउने गोल्डेन भिसा खारेज गर्ने

काठमाडौँ, ९, फागुन ।  बेलायतले अन्तराष्ट्रिय करोडपति लगानीकर्ताहरुलाई उपल्ब्ध गराउने गोल्डेन भिसा खारेज गर्ने प्रक्रिया अगाडि सारेको छ ।

बेलायती गृह सचिव प्रिती पटेलले अन्तराष्ट्रिय करोडपति लगानीकर्ताहरुलाई दिइदैँ आएको गोल्डेन भिसा प्रयोजनलाई यथाशिघ्र लागु हुने गरी खारेज प्रक्रिया अगाडि बढाउने बताएकी छिन् । 

त्यसै क्रममा सन् २०२०को संसदीय प्रतिवेदन अनुसार लगानीकर्ताहरुले भिसा व्यवस्थाको दुरुपयोग गरी मनी लौन्ड्रीङ जस्तो अवैध कामहरु गरेको पाइएको छ । जसलाई लन्डन लौन्ड्रोमेट भनेर चिनिने गरिन्छ ।यस अघि बेलायतमा २ मिलियन पाउन्ड अर्थात् ३२ करोड २४ लाख लगानी गर्ने लगानीकर्ताहरुलाई सो भिसा दिने व्यवस्था थियो । सन् २०१५ देखि २०२० सम्ममा गृह मन्त्रालय र शर्द क्यापिटलले १४०० गोल्डेन भिसा जारी गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।