image
image

नेपाल कृषि सहकारीले माग्यो कर्मचारी, कुन-कुन पदमा कति जना ?

काठमाडौँ, ३, फागुन ।  नेपाल कृषि सहकारी केन्द्रीय संघले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।  संघले परियोजना संयोजकका लागि १ जना र फिल्ड प्रशिक्षकका लागि ८ जना कर्मचारी माग गरेको हो । 
परियोजना संयोजकका लागि स्नातकोत्तर उत्तीर्ण भई सहकारीको संस्थागत विकास,ब्यवस्थापन,सुदृढिकरण र लघुवित्त सम्बन्धी कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्नेछ । 

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिको १५ दिनभित्र आवेदन दिन सकिनेछ ।यस्तै,फिल्ड प्रशिक्षक स्नातकोत्तर तह( कम्तीमा २ वर्ष कार्य अनुभव) वा स्नातक तह (कम्तीमा ३ वर्ष कार्य अनुभव) वा १०. २ तह (कम्तीमा ५ वर्ष कार्य अनुभव) उत्तीर्ण भई बैंक वा वित्तिय संस्था वा सहकारीमा रही सहकारीको संस्थागत विकास, व्यवस्थापन,सुदृढिकरण लघुवित्त सम्बन्धी उल्लेखित कार्य अनुभव हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।