image
image

वैशाख मसान्तसम्म १२ वर्षमाथिका सबैलाई खोप दिइसक्ने

काठमाडौँ, २८, माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमाथिका सबै नागरिकलाई वैसाख मसान्तसम्म कोभिड–१९ विरुद्धको खोप दिइसक्ने बताएका छन् । 

मन्त्री खतिवडाले आज आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा प्रेस ब्रिफिङ गर्दै सो कुरा बताएका हुन् । 

सरकारले तोकेको चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई खोप दिइसक्ने गतिमा मन्त्रालय अघि बढिरहेको पनि मन्त्री खतिवडाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।