image
image

हिमालयन बैंकले २ पदका लागि माग्यो कर्मचारी, कहिलेसम्म र कसरी दिने आवेदन ?

काठमाडौँ, २६, माघ ।  हिमालयन बैंक लिमिटेडले २ पदमा कर्मचारी माग गरेको छ । 

बैंकले सिनियर अफिसरमा १ जना र सिनियर सहायक ३ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन १५ गतेसम्म बैंकको बेभ साइट https://www.himalayanbank.com/int/hblcareer/मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।