image
image

इन्फिनिटी लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, आवेदन दिने समय कति ?

काठमाडौँ, २६, माघ ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

कम्पनीले अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो ।

मौखिक अन्तवार्ता हुने कम्पनीले जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।