image
image

नेपालमा ३ करोड बढी डोज खोप लाग्यो

काठमाडौँ, १६, माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको ३ करोड भन्दा बढी डोज खोप लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा  करोड ६५ लाख २७ हजार ७ सय ४१ डोज एक मात्रा, १ करोड ४० लाख १५ हजार ३ सय २४ डोज पूर्ण मात्रा र ३ लाख ३३ हजार ८ सय ३५ थप अथवा बुस्टर डोज लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ५४।४ प्रतिशतले एक मात्रा र ४६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।यस्तै लक्षित जनसंख्या ८३ प्रतिशतले एक मात्रा र ७०.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।