image
image

एक वर्षमा १ करोड ३७ लाख नेपालीले लगाए पूर्ण खोप 

काठमाडौँ, १४, माघ । नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु गरेको एक वर्ष पुरा भएको छ । २०७७ माघ १४ गतेदेखि अग्रपङितमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लागाउन सुरु भएको थियो । 

एक वर्षको अवधिमा नेपालमा कुल जनसंख्याको ४५.२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । सरकारले लक्षित गरेका १२ वर्षमाथिका नागरिकमध्ये १ करोड ३७ लाख ३४ हजार ३९० हजार जनालाई डोज र १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले पहिलो डोज खोप लागाएका छन् ।  

त्यस्तै २ लाख ८२ हजार ७३४ जनाले बुस्टर डोज खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यो एक वर्षको अवधिमा विभिन्न देशको अनुदान र सरकारले खरिद गरेको गरी जम्मा ४ करोड २० लाख ४९ हजार ६४० हजार डोज खोप भित्रिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।