image
image

मानुषी लघुवित्तमा ३ पदका १३ जना कर्मचारी माग

काठमाडौँ, ६, माघ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदका लागि १३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख)मा २ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा ६ जना र कनिष्ठ सहायकमा ५ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले स्नातक तह उत्तिर्ण देखि एसइई उत्तिर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशित भएको दिन आजदेखि १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।