image
image

रिलायन्स लाइफमा विभिन्न पदमा कर्मचारी माग

काठमाडौँ ११ पुष। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ८ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले हेड–टे«इनिङ, हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर एडमिनिस्ट्रेसन अफिसर पदमा कर्मचारी माग गरेको हो । साथै कम्पनीले अकाउन्ट असिस्टेन्ट र सेल्स एण्ड मार्केटिङमा केही संख्यामा कर्मचारी मागेको छ ।

त्यस्तै, चन्द्रानिगाहापु, उर्लाबारी, दमक, ईटहरी, दलदले, गीतानगर, किर्तीपूर र पुतलीसडक शाखाका लागि ब्रान्च म्यानेजर समेत मागेको छ ।

इच्छुक ब्यक्तिले १० दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको वेबसाइट https://relifeinsurance.com/en/career/  मार्फत् दरखास्त दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।