image
image

राष्ट्रिय बीमा कम्पनीद्धारा कर्मचारीको माग

काठमाडौँ १ पौष । राष्ट्रिय बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदको लागि २४ जना कर्मचारी माग गरेको हो ।शुक्रबार एक सुचना प्रकाशित गर्दै कम्पनीले राष्ट्रिय बीमा कम्पनी र उक्त कम्पनीअन्तर्गत निकायमा रहेका पदहरुमा कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ अनुसार पदपुर्ति गर्न लागेको जनाएको छ ।

कम्पनीले व्यवस्थापक, सह व्यवस्थापक खुल्ला र मधेसी, नायब व्यवस्थापक मधेसी, कानुन अधिकृत, सुचना प्रविधि अधिकृत महिला, सहायक व्यवस्थापक (खुल्ला, आदिवासी, मधेसी),सुचना प्रविधि अधिकृत (खुल्ला, महिला) लगायतका विभिन्न पदका कोटाको लागि कम्पनीले कर्मचारीको माग गरेको हो । आवेदकले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

थप जानकारीको लागि तलको सूचना हेर्नु होला : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।