सिभिल बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, +2 पासलाई पनि अवसर
काठमाडौँ २४ मङ्सिर ।नेपालको ‘क’ वर्गको बाणिज्य बैंक सिभिल बैंकले विभिन्न पदमा १८ कर्मचारी मागेको छ। बैंकले ब्रान्च म्यानेजर लगायत अन्य ४ पदमा कर्मचारी मागेको हो ।बैंकले डिजटल ट्रान्सफर्मेसन म्यानेजर १ जना, डिजिटल बैंकिङका लागि ५ जना, ट्रेड फाइनान्स डिपार्टमेन्टका लागि २ जना, ब्रान्च म्यानेजर र रिलेसनसीप म्यानेजर ५/५ जना कर्मचारी माग गरेको छ।
बैंकले जारी गरेको सूचना अनुसार इच्छुक योग्यता पुगेका नेपाली नागरिकले पौष ७ गते सम्म आवेदन दिन सकिनेछन् ।
थप जानकारीको लागि तलको सूचना हेर्न सक्नु हुनेछ :
बैंकले जारी गरेको सूचना अनुसार इच्छुक योग्यता पुगेका नेपाली नागरिकले पौष ७ गते सम्म आवेदन दिन सकिनेछन् ।
थप जानकारीको लागि तलको सूचना हेर्न सक्नु हुनेछ :