image
image

जापानमा १ लाख ६४ हजार तलब सहित रोजगरिको अवसर

काठमाडौँ  १२  मङ्सिर  । जापानमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ  । जापानको विभिन्न  कम्पनीले  ३०  पुरुष  नेपाली  कामदारको माग गरेको हो ।  कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले बस्न सहित तलब १ लाख ६४ हजार माथि सम्म पाउनेछन् ।।इच्छुक कामदारले भण्डारी ओभरसिज प्रालिको  कार्यालय शान्तिनगर  काठमाडौँ मंसिर १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ ।  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  
थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।