image
image

इजरायल जानेको स्वास्थ्य परिक्षणका लागि तोकियो चार अस्पताल

काठमाडौँ २९ कात्तिक ।  वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा अस्पताल तोकेको छ । विभागले स्टार हस्पिटल जाउलाखेल, मेडिसिटी हस्पिटल भैसेपाटी, ह्याम्स हस्पिटल मन्डिखाटार र मनमोहन मेमोरियल हस्पिटल स्वंम्भु तोकेको हो । 

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न करोडौं लगानी गरी वर्षेनी राजस्व बुझाउँदै आएका स्वास्थ्य संस्थाहरूले भने इजरायलको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएनन् । 

विभागले स्वास्थ्य परीक्षण गर्दा प्रहरी चारित्रिक प्रमाणपत्र र राहदानी पेश गर्ने सम्बन्धी सूचना अनिवार्यरूपमा पेश गर्नुपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।