मलेसियाले अझै नेपालबाट कामदार नलिने
काठमाडौँ १२ कात्तिक । वैदेशिक रोजगारीका लागि नेपालीको रोजाईमा परेको मलेसियाले अझै नेपाली नयाँ कामदार नलिने भएको छ ।कोभिड–१९ नियन्त्रणका लागि मलेसियाले २०२० मार्चदेखि विदेशी कामदार आवागमनमा नियन्त्रण गर्दै आएको छ।
मलेसियास्थित नेपाली दूतावासले नयाँ कामदार लिन मागपत्र प्रमाणीकरणका सम्बन्धमा आधिकारिक जानकारी नआएको दूतावासले बताएको छ । यद्यपी भिसाको म्याद कायम रहेका श्रमिकहरु भने ास्थ्य मापदण्ड पालना गरी रोजगारदाताले अध्यागमन विभागबाट स्वीकृति लिएपछि जान पाउने छन्।