साइप्रसमा १ लाख ७५ हजार तलब सहित रोजगारीको अवसर
काठमाडौँ ११ कात्तिक । साइप्रसको एक होटेलमा तालिम प्राप्त कुकको माग गरिएको छ । तलब १ लाख ७५ हजार सम्म हुने सूचनामा उल्लेख छ ।
कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
अन्य जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :