कुवेतमा रोजगारीको अवसर
काठमाडौँ १० कात्तिक । कुवेतमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । कुवेतको विभिन्न कम्पनीले सेकुरेटी गाड पदमा ४८ जना महिला तथा पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ४७ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले नेपाल लाइफ रिक्रुटमेन्ट एजेन्सी प्रालिको कार्यालय गौशाला काठमाडौँ कात्तिक १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
वृस्तृत जानकारीका लागि तल हेर्न सक्नु हुनेछ :