image
image

राष्ट्रिय परिचयपत्र विभागले माग्यो १०० जना कर्मचारी   

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ । राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका बाहिरका स्थानीय तहमा रहेर काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरिएको हो ।


त्यस्ता कर्मचारीको नियुक्ति करारमा हुनेछ । उनीहरुलाई विभिन्न स्थानीय तहमा खटिने घुम्ती टोलीमा रही नागरिकको विवरण संकलन गर्ने जिम्मेवारी हुनेछ ।

अहिले १ सय जना कर्मचारीको भर्ना गर्ने बताइए पनि आवश्यकता अनुसार थप १ सय जनालाई रोष्टरमा राखी आवश्यकता अनुसार भर्ना गर्ने समेत विभागले जनाएको छ । यस्तो नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने समेत विभागले प्रष्ट्याएको छ ।
सूचना : 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।