image
image

अमेरिकाबाट आज एक लाख डोज खोप काठमाडौँ आइपुग्ने

काठमाडौँ, ८, कात्तिक । अमेरिकाबाट आज नेपाल एक लाख बढी डोज खोप आइपुग्ने भएको छ । अमेरिकाले नेपालकालाई कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६ सय २० डोज मात्रा फाइजर खोप आज काठमाडौँ आइपुग्ने भएको छ । 

अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै उक्त खोप नेपालमा सोमबार आइपुग्ने बताएको थियो । कोरोना भाइरस विरुद्धको खोप आए लगतै ४ देखि ११ वषएसम्मका बालबालिकालाई लगाउन तयारी भएको मन्त्रालयले जनाएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।