लकडाउनले निम्त्याएको 'कुरुस' ब्रान्डको सफलता ।
२०१९ डिसेम्बर देखि देखा परि विश्व महामारीको रुप लिएको कोराना भाइरसले मे देखि नेपालमा पनि देखा परेको थियो । महामाहरी भित्रिए पछि नेपालमा पनि लकडाउन सुरु भएको कारण थुप्रै युवाहरुले रोजगार गुमाउनु परेको थियो । झन्नै ४ महिना मानिसहरुको जनजीवन अस्तव्यस्त बनिरहेको बेला २५ वर्षका आकांक्षा जिसी र अशेष श्रेष्ठ र २२ वर्षका जेनिस व्यञ्जनकार र सलोनी राणा त्यस्तै अवस्था पुगेका थिए ।
उनिहरुले २०१९ डिसेम्बरमा सन्चालनमा ल्याएको 'पालिन्चा'कम्पनी अगाडि बढ्न सकेन ।
पालिन्चा दर्ता गरेको चार महिनामै आएको कोरोना सोच्दै नसोचेको महासंकट थियो। के-कसो गर्ने मेसो नपाएका उनीहरूका लगाि कोरोनाकालको सुरूआती चरण कठोर परीक्षणकाल बनेर तेर्सियो।
महामारी नफैलिएको भए उनीहरू पालिन्चामार्फत् कार्यक्रम व्यवस्थापन, रिपोर्ट लेखन र अनुसन्धान लगायत काममा व्यस्त हुन्थे। तर संस्थाको चिन्ता गर्दै बाध्यात्मक फुर्सदमा घरभित्रै खुम्चिनुको विकल्प थिएन। उनीहरूको उल्झन बढिरहेको थियो।
यसै क्रम्मा आकांक्षाले कुरुश समाउन पुगिन र आहिले चारजाना साथी मिलेर कुरुश ब्रन्ड नै सन्चालनमा ल्याउन सफल भएका छन । अहिले दैनिक कुरुस नेपालबाट उनीहरूले परम्परागत रूपमा सिलाइ-बुनाइ गर्ने अनुभवी कामदारमार्फत मफलर, टोपी, पन्जा, मोजा, हेडब्यान्ड, स्विटरले आदि बनाएर बजार गरेका छ्न । छोटो समयमै यसले सकारात्मक नतिजा ल्यएको र कुरुस नेपालका उत्पादन र काम जति थपिँदैछ, उनीहरूको व्यस्तता उति बढ्दै गएको बताउछन ।
नेपालमा नै केही गर्न सकिन्छ भन्ने एक उद्धाहरण भएको उनीहरुले बताएका छन् ।