image
image

अस्ट्रेलियामा फेसबुकमार्फत समाचार सेयर गर्न रोक

अस्ट्रेलिया । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकमार्फत समाचार सेयर गर्न रोक लगाइएको छ । प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनबारे विवाद भएकोले अस्ट्रेलियाली प्रयोगकर्ताले फेसबुक मार्फत समाचार सेयरमा प्रतिबन्ध लगाइएको बिबिसिले जनाएको छ ।

प्रस्तावित कानुन अनुसार गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूले अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्नुपर्ने छ ।

अस्ट्रेलियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार पेजहरु फेसबुकले बन्द गरिसकेको बिबिसिमा उल्लेख छ । यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।