image
image

त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालनमा आउने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दिनको १८ घण्टा मात्र सञ्चालन हुने भएको छ । चैत १५ गतेदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल १८ घण्टा मात्र सञ्चालन गर्ने निर्णय गरेको हो । 

झन्डै २ वर्ष अगाडिदेखि २१ घन्टा सञ्चालनमा रहेको विमानस्थल फेरि ३ घण्टाको समय घटाएर १८ घण्टा मात्रै सञ्चालनमा ल्याउने निर्णय भएको छ । अहिले बिहान ६ देखि रातको ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको छ। 

तर, कोभिडपछि हवाई उडानको संख्या पनि कम रहेको भन्दै प्राधिकरणले हवाई चाप नबढ्दासम्म गृष्मकालीन उडान सुरु भएसँगै विमानस्थल १८ घण्टा सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।