image
image

समाचार

देवीघाटमा एक्रो ब्रिज जोडिँदै, पाँच दिनभित्र सञ्चालनको लक्ष्य
September 6, 2026

देवीघाटमा एक्रो ब्रिज जोडिँदै, पाँच दिनभित्र सञ्चालनको लक्ष्य

२१ भदौ।नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ। भोटेकोशी बाढीका कारण पुलहरूमा...

बारामा १५१ किलो गाँजा भेटियो
September 6, 2026

बारामा १५१ किलो गाँजा भेटियो

२१ भदौ।बाराको पचरौता नगरपालिका–७ स्थित बेनौलीबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति धानखेतको बाटो हुँदै ८–९ जना...

बाजुरामा वर्षाको कहर : पहिरोले घरमा क्षति, सडकसमेत अवरुद्ध
September 6, 2026

बाजुरामा वर्षाको कहर : पहिरोले घरमा क्षति, सडकसमेत अवरुद्ध

२१ भदौ।बाजुराको बडीमालिका नगरपालिका–९ मा अविरल वर्षासँगै आएको पहिरोले आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। पहिरोका कारण मार्तडीस्थित कारागार...

भदौ २२ गते बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
September 3, 2026

भदौ २२ गते बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

भाद्र १८। बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले चितवन, मकवानपुर...

भरतबहादुर खड्का संसद् बैठकमै ढले
September 3, 2026

भरतबहादुर खड्का संसद् बैठकमै ढले

बिहीबार, १८ । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसद भरतबहादुर खड्का अचानक ढलेका छन्। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको...

‘लाङटाङ खोला’को सुरुङबाट दुई शव निकालियो, बेपत्ताको खोजी जारी
September 3, 2026

‘लाङटाङ खोला’को सुरुङबाट दुई शव निकालियो, बेपत्ताको खोजी जारी

बिहीबार, १८ । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाको उद्धार टोलीले दुई जनाको शव निकालेको छ। बिहीबार सुरुङभित्र...

बाढीपछि रोग फैलिने जोखिम, स्वास्थ्य क्षेत्रमा उच्च सतर्कता
September 3, 2026

बाढीपछि रोग फैलिने जोखिम, स्वास्थ्य क्षेत्रमा उच्च सतर्कता

भाद्र १८। विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा पानीजन्य तथा संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको छ। बाढीका कारण खानेपानीका स्रोत तथा...

जापानबाट नेपाललाई ९.३ टन आपत्कालीन राहत सामग्री
September 3, 2026

जापानबाट नेपाललाई ९.३ टन आपत्कालीन राहत सामग्री

भाद्र १८। बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि जापानले करिब ९.३ टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। जापान...

भारतले नुवाकोटको बाढीपीडित विद्यालय पुनर्निर्माण गर्ने
September 3, 2026

भारतले नुवाकोटको बाढीपीडित विद्यालय पुनर्निर्माण गर्ने

भाद्र १८। नुवाकोटको बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारतको सहयोगमा पुनर्निर्माण हुने भएको छ। बाढी आउनुअघि...

रेमिट्यान्समा ४१.२% को उछाल, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
September 3, 2026

रेमिट्यान्समा ४१.२% को उछाल, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो

भाद्र १८। नेपालको बाह्य क्षेत्र थप बलियो बनेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेर...

बेपत्ताको खोजीका लागि काठमाडौंमा ‘Missing Wall’
September 3, 2026

बेपत्ताको खोजीका लागि काठमाडौंमा ‘Missing Wall’

भाद्र १८। भोटेकोशीसहितका क्षेत्रमा आएको विनाशकारी बाढीपछि आफ्ना आफन्तको खोजीमा रहेका परिवारका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा...

नेपालको लगातार दोस्रो जित! मलेसियामाथि ६ विकेटको शानदार विजय
September 3, 2026

नेपालको लगातार दोस्रो जित! मलेसियामाथि ६ विकेटको शानदार विजय

भाद्र १८। ACC Men's Premier Cup 2026 अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको...

FIFA U-15 World Cup का लागि नेपाली युवा खेलाडीको छनोट जारी
September 3, 2026

FIFA U-15 World Cup का लागि नेपाली युवा खेलाडीको छनोट जारी

भाद्र १८ । नेपालमा FIFA U-15 World Cup & Festival Azerbaijan 2026 का लागि युवा खेलाडी छनोट प्रक्रिया तीव्र बनेको...

नेपाल जिततर्फ अग्रसर, मलेसियामाथि दबाब कायम
September 3, 2026

नेपाल जिततर्फ अग्रसर, मलेसियामाथि दबाब कायम

भाद्र १८ । मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याइरहेको नेपाल जिततर्फ अघि बढेको छ। मलेसियालाई कम स्कोरमै रोक्दै नेपालले बलिङमा...

कृष्णभीरको पहिरोले काठमाडौं जोड्ने मुख्य सडक ठप्प
September 3, 2026

कृष्णभीरको पहिरोले काठमाडौं जोड्ने मुख्य सडक ठप्प

भाद्र १८ ।धादिङको कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको ठूलो...

पृथ्वीराजमार्ग बन्द भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा दैनिक १०० ट्रक ग्यास
September 3, 2026

पृथ्वीराजमार्ग बन्द भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा दैनिक १०० ट्रक ग्यास

भाद्र १८ । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको...

दक्षिण कोरियाको ४४ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो
September 2, 2026

दक्षिण कोरियाको ४४ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो

भाद्र १७ । दक्षिण कोरियाले रसुवा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न पठाएको ४४ सदस्यीय...

September 2, 2026

तिब्बतको बाढी प्रभावित क्षेत्रमा सडक पुनः सञ्चालन, उद्धार टोलीलाई सहज

भाद्र १७।नेपालसँग जोडिएको ग्यिरोङ सीमा नाकातर्फ जाने जी–२१६ राष्ट्रिय राजमार्ग बाढी र पहिरोका कारण क्षतिग्रस्त भएपछि अवरुद्ध भएको सडक बुधबार...

नेपाल–तिब्बत बाढीमा बेपत्ता पाँच अस्ट्रेलियाली सुरक्षित भेटिए
September 2, 2026

नेपाल–तिब्बत बाढीमा बेपत्ता पाँच अस्ट्रेलियाली सुरक्षित भेटिए

भाद्र १७, । नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका पाँच अस्ट्रेलियाली नागरिक सुरक्षित भेटिएका छन्। उनीहरूमध्ये एक जना नेपालमा,...

September 2, 2026

बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाट विद्युत् प्रभावित

भाद्र १७, २०८३। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण ११ वटा जलविद्युत्...